नेपालीे घरद्धारा ७ जनालाई छात्रवृत्ति दिने निर्णय

नातिबाबु भट्ट । कोलोराडो । कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्ष प्राष्त निवेदनहरु मद्मे ७ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको सनिबार सम्पन्न बैठकले प्राप्त निवेदनहरु मद्मे यस बर्ष उत्कृष्ट ७ जनालाई छात्रबृति … Continue reading नेपालीे घरद्धारा ७ जनालाई छात्रवृत्ति दिने निर्णय